एक्लिदै बाबुराम, नयाँ शक्तिका नेताले दिनदिनै पार्टी छाड्न थाले
काठमाण्डाै ०६भदाै०७४/डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन् । अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् । सोमबार...

