दशैँमा विभिन्न अपराधमा संलग्न १२८ पक्राउ
चितवन, १६ असोज ०७४/ जिल्ला प्रहरी कार्यालय चितवनले बडादशैँको घटस्थापनादेखि आजसम्म विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लामा रहेका प्रहरीका विभिन्न एकाइबाट सो संख्यामा पक्राउ...

