एमाले बागलुङले उम्मेदवार सिफारिस गर्यो
बागलुङ, २० असोज०७४/ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) बागलुङले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ । पार्टी जिल्ला कमिटीको बैठकले प्रनिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन...

