हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्ने राप्रपाको माग
काठमाडौं १७ असाेज०७४/ राप्रपाले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनाबसँगै हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्ने माग गरेको छ । हिन्दुराष्ट्रको विषयमा जनताको अभिमत आवश्यक भएको भन्दै राप्रपाले जनदवाव सिर्जना गर्न आगामी असोज...

