लघुकथा-कविको दशैं- गङ्गा कर्माचार्य पौडेल
[caption id="attachment_6015" align="alignleft" width="392"] गङ्गा कर्माचार्य पौडेल[/caption] “दशै आइसक्यो ,पैसा नि छैन ।केटाकेटीलाई नयाा लुगा सामल—तामल किन्नु पथ्र्यो”कवि पत्नी फतफताइन् ।कविले सुनिरहे केहि जवाफ दिएनन् । “हैन तपाई किन बोल्नुहुन्न?...

