तेश्रो बुढानिलकण्ठ नगर कपको उपाधि शिवपुरी नवज्योतिकाे कब्जा
काठमाडौ १२ असोज ०७४/बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको फाइनल खेल समापन भएको छ | बुढानिलकण्ठ यूवा समाजको आयोजनामा संञ्चालन गरीएकाे तेश्रो बुढानिलकण्ठ...

