खड्काको बदमासी छताछुल्ल  , करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

काठमाडौं २२ असोज०७४ / नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै...

शीर्ष नेताहरु को कहाँबाट सिफारिस (हेराै)

काठमाडौं २२ असोज०७४/ मंसिर १० र २१ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस थालेका छन् । हालसम्म भएको उम्मेदवार सिफारिसमा केही शीर्ष नेताहरु एकभन्दा बढी...

कात्तिक ४ पछि के होला ? सरकार कामचलाउ, संसद् स्वतः विघटन

 काठमाण्डाै२२असाेज०७४/  मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित...

वाम एकतामा दिल्ली ‘सरप्राइज’

काठमाण्डाै २२ असोज०७४/ नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री...

चितवनमा पसाउन लागेको धानमा रोगकारण उत्पादन घट्ने

रत्ननगर, चितवन, २२ असोज०७४/ चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् । भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई...

बैतडीको दशरथचन्द नगरपालिकाकाे रामलीला महोत्सवमा रु सात लाख संकलन

बैतडी, २२ असोज०७४/ प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा हालसम्म रु सात लाख दानस्वरुप संकलन भएको छ । महारुद्र रामलीला महोत्सव मूल आयोजक...

सीटीईभीटीमा शिक्षामन्त्रीको ‘चलखेल’

काठमण्डाै२२असाेज०७४/  गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे...

नगरपालिकाको निर्णय पुस्तिका हरायो

महोत्तरी, २२ असोज ०७४/गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् । प्राप्त जानकारीअनुसार तत्कालीन वडा...

काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेद्वार सिफारिश

नुवाकोट २१असाेज०७४/ नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १ सय ४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय...

लघुकथा-यो कस्तो चलन हो-गङ्गा कर्माचार्य पौडेल

[caption id="attachment_6015" align="alignleft" width="206"] गङ्गा कर्माचार्य पौडेल[/caption] “ए ! नम्रता मलाई खिर पकाइदेउन साहै् खान मन लाछ” बृद्ध चेतकान्तले बुहारीलाई भने ।“खिर पकाउने दुध काहा पाउनु नि? विहान ल्याएको दुध...