उदयपुर प्रहरी द्वारा लागुऔषधका कारोबारगर्ने मुख्य २ नाईकेसहित ५ जना पक्राउ
उदयपुर २२असाेज०७४/ जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध कारोबारीका मुख्य २ नाईकेसहित ५ जनालाई पक्राउ गरेको छ । आईतबार प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले वरामद...

