नेपालमै नोट छाप्ने सरकारको तयारी, हेटौँडामा मेसिन राखिने
काठमाण्डौ २३, असोज०७४/ सरकारले हेटौँडामा मेसिन राखेर नोट छाप्ने तयारी गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापमा बन्न लागेको नयाँ औद्योगिक क्षेत्रमा नयाँ नोट छाप्ने छापाखाना स्थापना गर्न...

