यौन सम्बन्ध राख्न इन्कार गर्दा बलात्कारपछि हत्या
काठमाण्डाै२५असाेज०७४/ यौन सम्बन्ध राख्न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५०...

