प्रत्यक्षभन्दा समानुपातिकमा आकांक्षी धेरै

रोल्पा, २० असोज ०७४/ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक...

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

विराटनगर, २० असोज ०७४/ राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गर्नुभएको छ ।विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफुले पार्टी परित्याग गरेको...

काँग्रेस अछामद्वारा १२० जना सिफारिस

अछाम, १८ असोज०७४/ नेपाली काँग्रेस अछामले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १२० जनाको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । जिल्ला कार्यसमिति बैठकले अछामबाट प्रतिनिधिसभाका दुई सिटका लागि १३ जना...

एएफसी एशियन कप छनोटअन्तर्गत २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ, १८ असोज ०७४/अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त...

एमाले बाट ५ नम्बर प्रदेशसभा सदस्यका कोमल वली सिफारिस

काठमाडौं १८असोज २०७४ /केही समयअघि मात्रै राप्रपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी लोकप्रिय गायिका कोमल वली संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार सिफारिस भएकी छिन्। दाङ क्षेत्र नं ३ बाट उनी...

ओली–दाहालको योजना पूरा नहुने, देउवाले उठाए ‘कठोर’ कदम, संसद विघठनको तयारी

काठमाडौं१६असाेज०७४/ एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भत्काउन हदैसम्मको क्रियाकलाप गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कठोर कदम उठाउने तयारी गरेका छन् । एमालेसँग पार्टी एकीकरणको बहानामा माओवादी केन्द्रका...

तीन वामपन्थी दल एकताको प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

जितपुर, कपिलवस्तु, १८ असोज०७४/  नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ । स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी...

नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको नाम सिफारिस

बेसीशहर,  लमजुङ, १८ असोज०७४/ आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा नेपाली काँग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस...

बर्दिवासमा डेंगुका बिरामी बढ्दै, स्थानीय बासिन्दामा सो रोगको त्रास

गौशाला, १८ असोज०७४/महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् । सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु रोग अहिले...

देवनाराणण यादवको रिहाइका लागि प्रजिअलाई ज्ञापन

इटहरी, १८ असोज ०७४/ सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति...