लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएः प्रधानमन्त्री देउवा
भक्तपुर, ३ कात्तिक ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन...

