काठमाण्डाैकाे लैनचौरमा गोली चल्याे, २८ वर्षिय गुरुङ घाइते
काठमाडौं ५ कार्तिक ०७४/काठमाडौँको लैनचौरको मैपीमा आज बिहानै गोली चलेको छ । गोली लागि २८ वर्षिय कल्यण गुरुङ घाईते भएका छन् । उनको दाहिने घुडाँमा गोली लागेको प्रहरी जवान धर्मराज...
Nepali online news portal site
Nepali online news portal site