बालकमाथि बन्दुक प्रहार गर्ने तीन अभियुक्त सार्वजनिक
सल्लेरी, सोलुखुम्बु, ३१ असोज ०७४/ भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।सार्वजनिक...

