केेटि जीस्काएकाे अाराेपमा कल्याण गुरूङमाथि गाेली प्रहार, अभियाेगमा ४ पक्राउ
काठमाडौँ, ५ कात्तिक ०७४/ प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा असुन गुरूङ, नवराज लामिछाने, सुरेन्द्र...

