बालकृष्ण ढुंगेललाइ डिल्लीबजार कारागार चलान
काठमाडौं१४कार्तिक०७४/ जिल्ला अदालत काठमाडौंले पूर्व सांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेससँगै ढुंगेललाई कारागार चलान गरिएको बताइएको छ ।मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले...

