तीन किलो चरेशसहित तीनजना पक्राउ
काठमाण्डाै१७कार्तिक०७४/भीमदत्तनगर - प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागुऔषध चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय...

