१४ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास
भोजपुर, १४ कात्तिक ०७४/ भोजपुरकी एक बालिकाको बलात्कारपछि हत्याको प्रयास भएको बताइएको छ । आमचोक गाउँपालिका–९, दुम्मानाकी १४ वर्षीया एक किशोरीलाई स्थानीय १९ वर्षीय सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर...

