भन्सार छली ल्याइएका बिभीन्न विद्युतीय उपकरण बरामद
नेपालगञ्ज, १३ कात्तिक०७४/ भन्सार छली नेपालगञ्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले बरामद गरेको छ । संघीय प्रहरी इकाइ कार्यालय नेपागञ्जबाट खटिएको प्रहरीे टोलीले बरामद गरेको उपकरणमा रु ३०...

