धादिङमा एक्स्काभेटर दुर्घटना, चालकको मृत्युु
काठमाण्डाै २० कात्तिक०७४/ धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा आज एक्स्काभेटर दुर्घटना हुँदा नुवाकोटका चालकको मृत्यु भएको छ । सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टँदा विदुर नगरपालिका–११ गेर्खुका कृष्णबहादुर लामाको मृत्यु भएको जिल्ला...