सरकारले पूर्वाग्राहीका साथ रामारोशनलाई सुगम क्षेत्रमा राखिएको जिकिर
कल्पना बोहरा,अछाम २ मंसिर/नेकपा एमाले उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले आगामी निर्वाचन पछि रामारोशन गाउँपालिकालाई पछिडिएको क्षेत्रमा राख्ने बताउनुभएको छ । रामारोशन गाउँपालिका वडा...

