दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा चिल ठोक्किएपछि…
काठमाण्डाै ४मंसिर०७४/ राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग)मा ठूलो क्षति पुगेको छ ।...

