आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन्ः पौडेल
दमौली, तनहुँ, १ मंसिर०७४/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ । भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र...

