दलाई लामाले दिए अभिव्यक्तिप्रति स्पष्टिकरण – बुद्ध लुम्बिनीमै जन्मेका हुन्
काठमाण्डाै११मंसिर०७४/ तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको...

