काँग्रेस सभालाई लक्ष्य गरी बम विष्फोट, सात घाइते
दाङ१३मंसिर०७४/ नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी बम विष्फोट गराइएको छ ।काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो...

