डा आरजु राणा देउवाद्वारा प्रतिबद्धतापत्र सार्वजनिक
धनगढी, १० मंसिर०७४/ कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा देउवाले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा...

