लाइसेन्स लिन आठ महिना !
काठमाडौं, मंसिर ११ / सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाउन सेवाग्राहीले आठ महिनासम्म कुर्नुपरेको छ । सरकारले २०७२ मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरे पनि समयमै कार्ड छपाइ गर्न नसक्दा...
Nepali online news portal site
Nepali online news portal site