निर्वाचन सुरक्षामा हेलचेक्य्राइँ गर्ने छ प्रहरी निलम्बित
ताप्लेजुङ, १२ मंसिर ०७४/ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित...

