काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर ०७४/ काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु २ ख २९१...

काँग्रेस सभालाई लक्ष्य गरी बम विष्फोट, सात घाइते

दाङ१३मंसिर०७४/  नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी बम विष्फोट गराइएको छ ।काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो...

बलात्कार आरोपी लामाको गुम्बा अवैध,घरबार छाडेर आमा–छोरी नै गुम्बामा

काठमाडौं१३मंसिर०७४/ तान्त्रिक विधाबाट रोगको उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा पक्राउ परेका टुल्कु लामाको काठमाडौं चाल्नाखेलमा रहेको गुम्बा अवैध देखिएको छ । १० वर्षदेखि दक्षिणकालीको चाल्नाखेलमा करिव १० रोपनी जग्गामा...

बम विस्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

दाङ,१३ मंसिर०७४/ दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल...

काँकडभिट्टाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

 झापा (भद्रपुर) १३मंसिर २०७४  / झापाको पूर्वी नाका काँकडभिट्टाबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका– ६...

यसरी खारेज भयो कम समयमा सगरमाथा आरोहण गरेको ‘रेकर्ड’

काठमाडौं १३ मंसिर २०७४ / सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पा गेलु शेर्पाको कायम गरेको छ। न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा...

गैरसांसद पनि ६ महिना मन्त्री बन्न सक्ने

मंसिर १३, काठमाडौं ०७४/ संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै...

अस्पतालका चिकित्सक क्लिनिकमुखी

भद्रपुर, १३ मंसिर ०७४/ मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् । अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र...

नेपाली सेनाको गाडी पल्टिदा १४ घाइते २ को अवस्था गम्भीर

कल्पाक बोहरा ,अछाम १२ मंसिर/नेपाली सेनाको गाडी मंगलबार बेलुकी साफेबगर मंगलसेन सडक खन्डको तिमिल्सेनमा पल्टिदा १४ जना घाइते भएका छन । घाइते मध्य दुइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ...

एमालेलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, १२ मंसिर०७४/ निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन...