आज राति १२ बजेबाट मौनअवधि शुरु हुने
काठमाडौँ, १८ मंसिर०७४/ निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । ...
Nepali online news portal site
Nepali online news portal site