बेसीशहरमा माइक्रोबस दुर्घटना, एकको मृत्यु, चार घाइते
बेसीशहर, लमजुङ, २२ मंसिर ०७४/ सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो...

