उर्लाबारीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
उर्लाबारी, मोरङ, १६ मंसिर ०७४/ उर्लाबारी–७ स्थित उर्लाबारी–इटहरा भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको शुक्रबार साँझ मृत्यु भएको छ । इटहराबाट उर्लाबारी आउँदै गरेको वान टेस्ट स्कुटरले पैदलयात्री उर्लाबारी–७ बस्ने ५४...

