नेता लेखकको घरनजिक बम विष्फोट
कञ्चनपुर, १९ मंसिर०७४/नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ । बम विष्फोटबाट घरमा...
Nepali online news portal site
Nepali online news portal site