बिपक्षलाइ छक्क पार्दै हुम्लाबाट छक्क बहादुर लामा विजयी
काठमाडौं२२मंसिर०७४/ प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४को पहिलो चरणमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवारको बागी उम्मेदवारी दिएका छक्कबहादुर लामा विजयी भएका छन् । शुक्रबार प्राप्त मत परिणाम अनुसार लामाले...

