मोरङ –१ बाट एमाले उम्मेदवार घनश्याम खतिवडा विजयी
विराटनगर, २३ मंसिर ०७४/ मोरङ क्षेत्र नं १ बाट नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ ।खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१...

