अछाममा भिम रावलको विजय जुलुस (फोटो फिचर)

कल्पना बोहरा , अछाम २६ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा अछाम १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलको वियजी खुसीयालीमा ठूलो (याली) निकालिएको छ । पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका...

विजयी प्रमाणपत्र लिन ‘मोस्ट वान्टेड’ रेशम चौधरी आफै उपस्थित हुनुपर्ने

कैलाली, मंसिर २६ –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोपी रेशम चौधरीलाई स्वयम उपस्थित भए मात्रै प्रमाण पत्र दिइने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका...

मेयरमा पराजित रावल प्रदेशसभामा निर्वाचित

कल्पना बोहरा ,अछाम २६ अछाम/स्थानीय चुनावमा पञ्चदेवल विनायक नगरपालिकामा मेयरमा पराजित अक्कल बहादुर रावल अछामको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । संयुक्त...

सरकारले विहिबार प्रदेश प्रमुख तोक्ने

काठमाण्डाै२६मंसिर०७४ /सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ ।साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि साही दिन तोकिनेछ । स्रोतका अनुसार पुर्वप्रशासक, पुर्वउपकुलपति निर्वाचन आयोगका...

एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

बेनी, म्याग्दी, २६ मंसिर ०७४/ आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन्...

हालसम्म १५७ सिटको नतिजा सार्वजनिक -हेराै

काठमाडौँ, २६ मंसिर ०७४/ प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले)...

लोकतन्त्रको सस्थागत बिकासमा लाग्छौः रावल

कल्पाना बोहरा अछाम २५ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा अछाम १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले कम्यूनिष्टले जनताको मत, बिधिको शासन र लोकतन्त्रको सस्थागत बिकासमा लागीपर्ने बताउनु भयो ।...

भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर, २५ मंसिर०७४/ भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ ।सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी...

चितवन –३ बाट प्रचण्ड ८ हजार ३ सय २७ मतान्तर विजयी

काठमाडौँ २५ मंसिर०७४ /चितवन निर्वाचन क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।४८ हजार २ सय ६९ मत ल्याएर विजयी बनेका प्रचण्डका निकटतम प्रतिद्धन्द्धी...

बाम गठबन्धन ताेडदै उदयपुर १मा डा.नारायण खड्का ५४८ मतले विजय

रमिला बस्नेत ,उदयपुर ,मंसिर २५ /उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् ।खड्काले ३३...