अबको सरकार पनि आलोपालो मै !

काठमाण्डाै०८पुस०७४/कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा...

किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयोः नेता सिंह

काठमाडौँ, ७ पुुस ०७४/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताउनुभएको छ । किसुनजी अध्ययन केन्द्रले स्व कृष्णप्रसाद...

प्रदेशसभा समानुपातिक निर्वाचनः सिट संख्या सार्वजनिक,कस्ले कती पाए हेराै

काठमाडौँ, ७ पुस ०७४/ निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट...

प्रहरी र म्यादी प्रहरीबीच झडप, म्यादी प्रहरीको मृत्यु

कालीकोट, ७ पुस०७४/प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी...

इपिएल क्रिकेट पोखरा राइनोज विजयी

काठमाडौँ, ७ पुस ०७४ /एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा...

वीरगञ्ज सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी छानबिन समिति गठन

काठमाडौँ, ७ पुस ०७४/ वीरगञ्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी वारे छानबिन गर्न आपूर्ति मन्त्रालयले छ सदस्यीय छानबिन समिति गठन गरेको छ । उद्योगमा बुधबार भीषण आगलागी...

मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

लहान, ७ पुस ०७४/ सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१...

रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने राजपाको धम्की

काठमाडौं ७, पुस०७४/ राष्ट्रिय जनता पार्टी (राजपा)ले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित आफ्ना सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । पार्टी उपाध्यक्ष वृषेशचन्द्र...

सार्वजनिक शौचालयको ढोकामा तल्लोपट्टि किन राखिन्छ एकहातजति खुल्ला ?

घरबाहिर हिँड्दा सार्वजनिक शौचालयमा शौच त पक्कै गर्नुभएकै होला । याद गर्नुभएको छ, प्रायः सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा केही खाली छोडिएको हुन्छ नि ? मल, फिल्म हल, पार्कलगायत शौचालयमा...

बिहान उठेर खाली पेटमा पानी पिउनुको ५ फाइदाहरु

मानिसको शरीरलाई स्वस्थ र फिट हुनको लागि पानीको निकै ने ठूलो भूमिका रहेको हुन्छ । मानव शरीरमा पानीको मात्रा ५०–६० प्रतिशत हुन्छ । पानीले शरीरका अंगहरुको पनि रक्षा गर्छ ।...