नयाँ जनवादी क्रान्तिको आवास्यक छ: महासचिव मोहन वैद्य

काठमाडौँ ११ पुस०७४/नेकपा माओवादी केन्द्रका महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताउनुभएको छ । कम्युनिष्ट नेता माओ त्सेतुङको १२५औँ जन्म दिवसका...

बैंकहरुबीच पैसा तान्नकालागी ब्याज बढाउने होडबाजी

काठमाडौँ ११ पौष ०७४/लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ ।एक सताअघि मुद्धती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि...

१० अर्ब ६० करोड जरिवाना उठेन , अपराधि पुग्यो १ लाख ३० हजार

काठमाडौँ११पुस०७४/ जरिवानाबापत असुल्नुपर्ने कुल १४ अर्ब ६३ करोड १९ लाख ११ हजार ६ सय ५८ रुपैयाँ ४० पैसामध्ये मंसिरसम्म ४ अर्ब २ करोड ४१ लाख ६२ हजार ८ सय ३५...

दाइजोको निहुँमा बुहारीको हत्या : ससुरा जेल

[caption id="attachment_22951" align="alignleft" width="477"] तस्विर: अन्नपूर्णबाट[/caption] जनकपुरधाम ११ पुस०७४/एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका–२...

आँखा शिविरबाट दुईसय १३ लाभान्वित

रामपुर, पाल्पा, ११ पुस ०७४/पाल्पाको रामपुर नगरपालिका–१० रामटारमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१३ जना बिरामीले सेवा लिएका छन् । सोमबार भएको शिविरमा आँखा परीक्षण गराएकामध्ये छ जना...

कटारीमा रक्तदान कार्यक्रम सम्पन्न

 रमिला बस्नेत उदयपुर पुष ११/ “रक्तदान  जीवनदान" भन्ने मुल नाराकासाथ हीजाे उदयपुरको कटारी नगरपालिका–३,स्थित गोलपार्क वृहत रक्तदान कार्यक्रमसम्पन्न भएको छ । रक्तदान कार्यक्रम सगरमाथा हस्पिटल प्रा. लि. र यू के...

खप्तड गोल्ड कप पुस २१ देखि

धनगढी, १० पुस ०७४/ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता–२०७४’ यही पुस २१ देखि माघ १ गतेसम्म हुने भएको छ । आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबले आज  पत्रकार सम्मेलन...

भिन्दाभिन्दै दुर्घटनामा दुईको मृत्यु

बनेपा, १० पुस ०७४/धुलिखेल नगरपालिका–११ स्थित काभ्रेभञ्ज्याङ नजिकै आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नंको मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख...

बोक्सीको आरोपमा कुटपिटबोक्सीको आरोपमा कुटपिट

गौर, रौतहट, १० पुस०७४/  राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ...

उद्घाटन भएको ४७ वर्ष बित्यो, अझै सञ्चालनमा आएन अस्पताल

जितपुर, कपिलवस्तु, १० पुस०७४/ कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार...