माओवादी र एमालेमा चाँडै एकता ,औपचारिकता दिन मात्रै बाँकी
काठमाडौं०६पुस०७४/पुर्व प्रधानमन्त्रि एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै एमाले र माओवादी केन्द्रबी एकता हुने बताएका छन्। उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई दिन बुधबार...

