आमाका नाममा नागरिकता प्रदान गर्न माग
काठमाडौँ, ६ पुस०७४/ नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई वंशजका आधारमा निःशर्त नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ । नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जाल, नागरिकताबाट...

