अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल
चितवन९ पुस ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । उद्योग संघ चितवनले अाज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने...

