२५ बर्ष पछी धरानमा नाट्यकर्मीहरू जुरमुराउदै ।
मिलन चाम्लीङ ,धरान २१पुस०७४/ पुर्बको सुन्दर नगरी धरानमा २५ बर्ष पछि फेरी नाट्यकर्मीहरू जुरमुरायकाछन धरान भोटेपुल स्थित सभागृहमा रङ्गभुमी कलालयले रङ्गभुमि कलालयमा नै अभिनय प्रशिक्षण लिएको कलाकारहरुबाट अभीनय गरीयकाे लिम्बू सस्कृतिमा आधारित...

