साउदीको जेलमा रहेका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन
नवलपरासी, १७ पुस ०७४/ झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ...

