राजिनामा नदिए सडकबाटै हटाउने चेतावनी- लालबाबु पण्डित
काठमाडौं२३पुस०७४/ विभिन्न राजनीतिक दलका नेताहरूले राष्ट्रियसभाको निर्वाचनपछि वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख...

