ओलीको स्वास्थ्यमा समस्या आएकाले पार्टी एकता लम्बियो
काठमाडौं १९पुस०७४/ माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल गरेको थियो...

