इलामको देउमाई नगरपालिकामा भाइ द्वारा दाजुको हत्या
मंगलबारे, इलाम, २७ पुस०७४/ इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले...

