राष्ट्रियसभाको निर्वाचनमा २१ दल दर्ता
काठमाडौँ, २८ पुस ०७४/ निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् ।आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका...
Nepali online news portal site
Nepali online news portal site