दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !
काठमाडौं२६पुस०७४/ वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना ९साउन(मंसिर०को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको...

