संखुवासभाकाे मकालु गाउपालिकामा जिप दुर्घटना, गाउपालिका प्रमुख सहित ६ जनाको मृत्यु

मिलन चाम्लीङ,३०पुस०७४/  संखुवासभा मकालु गाउपालिकामा अाज जिप दुर्घटना हुँदा गाउपलिका प्रमुख सहित ६जनाको मृत्यु भएको छ।मकालु गाउपालिका तर्फ जाँदै गरेको जिप समाटारकाे भिरबाट तीन सय मिटर भन्दा तल झरेको प्रत्यक्षदर्शीले...

 दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, ३० पुस०७४/  नेपालस्थित विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज स्थायी घर भई हाल रवि भवन, काठमाडौँ बस्ने रमाकान्त...

मन्दिर परिसरमा महिलाको शव फेला

काठमाडौँ, ३० पुस ०७४/ काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ । बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला...

विभागीय टोली एपिएफ खप्तड गोल्ड कपकाे फाइनलमा

धनगढी, ३० पुस ०७४/ आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल...

खप्तडी बस्नेत वंशावली समिति , केराबारी शाखाको छैठौं साधारणसभा सम्पन्न

झापा,३०पुस०७४/ खप्तडी बस्नेत वंशावली समिति , केराबारी शाखाको छैठौं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम केन्द्रीय वंशावली समिति अध्यक्ष शिव बहादुर बस्नेत को प्रमुख आतित्यथा साथै प्रमुख वंशलता संरक्षक राम बहादुर...

दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने

काठमाडौँ, ३० पुस०७४/ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३÷७४ को मुनाफा रकम मध्येबाट रु ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न दशौँ वार्षिक...

इलाममा करेन्ट लागेर एकको मृत्यु

मंगलबारे, इलाम, ३० पुस०७४/ इलाममा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ ।करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो । आफ्नै घर बनाउने क्रममा...

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

चौतारा, ३० पुस ०७४/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक...

योग दिवसका अवसरमा बृहत् योग शिविर

पोखरा, ३० पुस ०७४/ पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ । तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा...

३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

काठमाण्डाै३०पुस०७४/३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहाभएका छन । सञ्चालकद्वारा आफ्नै कर्मचारीविरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ...