भक्तपुरका तीन स्रष्टालाई सम्मान

भक्तपुर, २५ पुस०७४/ भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा  तीनजना स्रष्टालाई सम्मान गरेको छ । सोमबार  समाजले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा भक्तपुर निवासी गीतकार सुवासचन्द्र ढुंगेल, मध्यपुरथिमि...

ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेती पक्राउ

काठमाडौँ, २४ पुस ०७४/ महानगरीय अपराध महाशाखाले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई आज पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर...

सर्वोच्चको आदेशलगत्तै डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ

काठमाडौं २४पुस०७४/सर्वोच्च अदालतको मानहानीको आरोप लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन् । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो...

बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि अमेरिकी प्रहरीले समात्यो

काठमाडौं२४पुस०७४/ नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो । स्थाई घर...

होटलबाट आपतिजनक अवस्थामा दिउसै छ जोडी पक्राउ, को को परे ?

भरतपुर२४पुस०७४/ भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे भरतपुरको केन्द्रीय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापामारेर प्रहरीले आपत्तिजनक अवस्थामा...

चौरानब्बे करोड बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति

काठमाडौँ, २४ पुस ०७४/ नेपाल धितोपत्र बोर्डले रु ९४ करोड तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स...

पुस २७ गते राष्ट्रिय एकता दिवमा सार्वजनिक बिदा

काठमाडौँ, २४ पुस०७४/सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आफ्नो...

पुर्बमा पर्यटकीय संभावना बोकेको रमणीय स्थल बेतना सिम्सार

मिलन चाम्लीङ्,धरान२४पुस०७४/नेपालकाे पुर्बमा नाम चलेको पर्यटकीय स्थलहरु धेरैरहेका छन जस्मा इलाम,धार्मिक क्षेत्र बराहक्षेत्र,बुढासुब्बा, दन्तकाली,पाथिभरा,भेडेटार लगायत थुप्रै स्थानहरु छन। यश मध्ये पर्यटकीय संभावना बोकेको मोरङ बेलबारी न.पा ४ बेतनामा १७४.९१हेक्टर जमिनमा फैलिएको...

मृगौला पिडीत बोहराको ज्यान बचाई दिन आग्रह

 कल्पना बोहरा, अछाम,पुस२४/ दुबै मृगौला फेल भएपछि कैलालीको घोडाघोडी नगरपालिका १३ फाराम घर भएका हिम बहादुर बोहरा जीवन मरणको दोषादमा पुगेका छन । बिगत ३ बर्ष देखि मृगौला पिडीत बोहराको...

बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ, २४ पुस ०७४/ काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय...